‘कोरोना संक्रमण नियन्त्रणभन्दा सरकार भ्रष्टाचारमा तल्लिन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भिर नभएको भन्दै आन्दोलन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोरोना रोकथाम तथा नियत्रणका लागि गम्भिर नभएकोले दशैं लगत्तै विरोधका औपचारीक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन । कांग्रेसले गठन गरेको कोरोना सम्बन्धी अनुगमन समितिले तयार पारेको … Continue reading ‘कोरोना संक्रमण नियन्त्रणभन्दा सरकार भ्रष्टाचारमा तल्लिन’